Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

चीनमा घुस लिएको आरोपमा प्रतिष्ठित उद्योगपतिलाई मृत्युदण्ड

spot_img
spot_img

काठमाडौं । चीनमा घुस लिएको आरोपमा एक प्रतिष्ठित उद्योगपतिलाई मृत्युदण्ड दिने भएको छ । सन् २०१८ मा गिरफ्तार भएकालाई सिओमिनमाथि दश वर्षको अवधिमा २८० मिलियन अमेरिकी डलर घुस लिएको आरोप लागेको थियो ।

उनले घुस लिएको पुष्टि भएसँगै उनीमाथि मृत्युदण्डको फैसला गरिएको हो । भ्रष्टाचार विरोधी अभियान अन्तर्गत मंगलबार तियानजिनको अदालतले सिओमिनलाई मृत्युदण्डको सजाय दिएको जनाइएकाे छ ।

अदालतले उनको अपराधले देशको हितमा ठूलो क्षति पुर्याएको बताएको छ । यद्यपी मानवअधिकार संस्थाहरुले मृत्युदण्डको फैसलाको विरोध गरेको छ । सिओमिनको अपराधका लागि मृत्युदण्ड निकै कठोर सजाय भएको उनीहरुको भनाइ छ । एजेन्सी

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...