40.2 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

दुई भोजपुरी फिल्ममा शिल्पा पोखरेल, नेपालकी ‘सुपर स्टार’ भन्दै दिइयो शुभकामना

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्ममा अभिनय गर्दैछिन्। फिल्महरू ‘जय शम्भुु र ुप्रेम गीत २ुमा उनको अभिनय रहने भएको हो।

मंगलवार उनको जन्मदिन। आजबाट २७ वर्षकी भइन्। नेपाली फिल्म एवं म्युजिक भिडियोहरूमा काम गरेकी उनले यसै वर्ष भोजपुरी फिल्म उद्योगमा डेब्यु गर्न लागेकी हुन्। त्यसैले यस वर्ष जन्मदिनमा भोजपुरी फिल्मकर्मीले समेत उनलाई शुभकामना दिइरहेका छन्।

भोजपुरी मनोरञ्जन उद्योगको कम्पनी वर्ल्डवाइड रेकर्ड्स भोजपुरीले उनलाई नेपालको ुसुपर स्टारु भएको जनाउँदै शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नारायणी अस्पतालमा छात्रासंग याैन दुर्व्यवहार गर्ने चाैरसियालाई बचाउन विभिन्न चलखेल

कालिका टाईम्स

रोटरी क्लबको कार्यक्रममा ३६ जनाद्वारा रक्तदान

कालिका टाईम्स

सिम्रौनगढका तत्कालीन निमित्त प्रप्रअसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कालिका टाईम्स
SQL requests:219. Generation time:3.529 sec. Memory consumption:82.96 mb