Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज-१४ का गरिब र विपन्न परिवारलाई कम्बल वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ मा कम्बल वितरण गरिएकाे छ ।

बढ्दाे जाडाे र शितलहरबाट बाच्न वडाध्यक्ष भरत प्रसाद कुर्मीले वडा अन्तर्गतका ८० गरिब र विपन्न परिवारलाई कम्बल वितरण गरेका हुन् ।

साे अवसरमा वाेल्दै वडाध्यक्ष कुर्मीले बढ्दाे जाडाे र शितलहरलाई मध्यनजर गर्दै कम्बल वितरण गरिएकाे वताए । उनले गरिब र विपन्न परिवारलाई कम्बलले बढ्दाे जाडाे र शितलहरबाट बाच्न सहयाेग पुग्ने वताए । 

वडाध्यक्ष कुर्मीकाे अध्यक्षतामा भएकाे कम्बल वितरण कार्यक्रममा वडा सचिव राजिव गिरी, वडा सदस्य गायत्री देवी, रुपलाल साह, सचितानन्द साह, विरजित प्रसाद साह, संजय पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

केही दिनदेखी बढ्दाे चिसाे र शितलहरले बढी गरिब र विपन्न परिवारकाे साथ साथै बृद्ध र बालबालिका प्रभावित भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...