Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

पर्सा प्रहरीद्धारा अबैध गाँजा फडानी

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले अबैध रुपमा खेतमा रोपेको गाँजा बोट फडानी गरी नष्ट गरेको छ । प्रहरीले पर्साको विभिन्न ठाउँमा पवने ९कट्ठा जमिनमा लगाइएको अबैध गाँजा खेती नष्ट गरेको हो ।

मंगलबार ईलाका प्रहरी कार्यालय पटेवासुगौलीबाट खटिएको प्रहरी टोलीले सख’वा प्रसौनाी गाउँपालिका–२जम’नियामा रोपिएको ३ कट्ठा, औराहामा ५ कठ्टा ८ धुर र पर्सागढी न.पा. ९ मा ७ धुर जग्गा जम्माजम्मी ८ कट्ठा १५ धुर जग्गामा लगाईएको गांजाको बोट फडानी गरी नष्ट गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा, समर्थकद्वारा भव्य स्वागत

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।...

मेयर सिंहसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ३ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको लिखत...

मधेशमा मन्त्रिपरिषद् विस्तार, एमालेले पायो ४ मन्त्रालय, युवराज भट्टराई अर्थमन्त्री

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी बीच सत्ता साझेदारीको सहमति जुटेपछि मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ...