Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

लागु औषधसहित मुर्लीका युवक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट लागुु औषधसहित एक युवकलाई पक्राउ गरेकाे छ ।

लागु औषध नियन्त्रण व्युराे शाखा कार्यालय वीरगंजबाट प्रहरी नायब निरिक्षक तुल प्रसाद पुडासैनीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले वीरगंज १३ मुर्ली निवासी बर्ष १९ का अलि अकतर मंसुरीलाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १५ स्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा बिहिबार सांझ ६ बजे पक्राउ परेका मंसुरीकाे साथबाट लागु औषध wincirex १० बाेतल र नाइट्राेभेट १५० पिस फेला परेकाे प्रहरी नायब निरिक्षक पुडासैनीले वताए ।

मंसुरीमाथी शंका लाग्दा निजले बाेकी ल्याएकाे झाेला खाेली हेर्दा लागु औषध फेला परेपछि नियन्त्रणमा लिएर कारवाहीकाे लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएकाे उनले जानकारी गराए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...