Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

तेली समाजकाे सखुवा प्रसाैनीमा शुभकामना अदानप्रदान

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवाप्रसाैनी गाउँपालिका वडा नं. ६ लखनपुरमा शुक्रबार शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

तेली कल्याण समाज नेपाल, सखुवाप्रसौनी गाउँपालिका कमिटीकाे आयाेजनामा शुभ दिपावली तथा छठ पर्वकाे शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नेहरूले तेली समाजबाट दाइजोप्रथा हटाउनु पर्नेमा जाेड दिए । उनीहरूले बालबालिकालाई शिक्षामा सहभागिता गराइ समाजबाट दाइजोप्रथा हटाउन कार्यक्रममा सहभागिहरुलाई आग्रह गरेका थिए ।

तेली कल्याण समाजका सखुवाप्रसाैनी गाउँपालिका अध्यक्ष शिवकुमार साहको अध्यक्षता र विश्वनाथ साहको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा प्रदेश सांसद राजेश्वर साह तेली, तेली समाजका केन्द्रीय सदस्य गणेश साह, जिल्ला अध्यक्ष धु्रव साह, दिनानाथ साह, असर्फी साह, लक्ष्मण साह, रामनाथ साह, पन्नालाल साह लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...