Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्साका २ सहित थप ४ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका २ सहित थप ४ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भए छ ।

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा मंगलबार गरिएकाे परिक्षणमा पर्साका २, चितवन र सपतरीका एक-एक जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुने चारै जना पुरुष नै हुन् । संक्रमित हुनेमा २४ बर्षदेखी ४२ बर्ष उमेर समुहका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु २१ देखी ३१ सम्म रहेकाे छ ।

पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ का ४२ बर्षिय पुरुष र पाेखरिया नगरपालिकाकाे वडा नं. १ का ३७ बर्षिय पुरुषमा संक्रमण फेला परेकाे हाे ।

त्यसैगरी, चितवनकाे माडी नगरपालिका वडा नं. १ का २४ बर्षिय पुरुष र सप्तरीकाे कंचनपुर नगरपालिका वडा नं. १ का ४२ बर्षिय पुरुष संक्रमित भएका हुन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...