Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेललाई मातृ शाेक

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेललाई मातृ शाेक परेकाे छ । बहुदरमाई नगरपालिकाकाे वडा नं. २ पिपरा निवासी पटेलकी ७० बर्षिय आमा शिव कुमारी देवीकाे आज विहान निधन भएकाे हाे ।

तराई अस्पतालमा उपचाररत आमामा काेराेना संक्रमण पुष्टि भएपछि तिन दिन अगाडी वीरगंजकाे नागवामा रहेकाे बाबा हाेटलमा संचालित नेशनल मेडिकल कलेज काेराेना अस्पतालमा भर्ना गरिएकाे थियाे ।

काेभिड एक्स टिम (क्याट) का सदस्यसमेत रहेका सचिव पटेलकी आमाकाे अस्पताल मै उपचारकाे क्रममा आज विहान ७ बजेकाे समयमा निधन भएकाे उनकाे परिवारिक स्राेतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...