Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

युवा संघको महानगर अध्यक्षमा ठाकुर

spot_img
spot_img

वीरगंज । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको वीरगंज महानगर कमिटीको अध्यक्षमा उमेश ठाकुर चयन भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको हिजो काठमाडौंमा बसेको बैठकले ठाकुरलाई अध्यक्षमा चयन गरेको हो । नेकपा एमाले र एमाओवादी बीच एकीकरण भई बनेको नेकपाको युवा संगठनको एकीकरणको सिलसिलामा बसेको बैठकले उक्त निर्णय गरेको छ ।

साथै केन्द्रिय कार्यालयकै बैठकले युवा संघकाे पर्सा इन्चार्जमा विमल पौडेल, साह इन्चार्जमा विकास रौनियार र महानगर इन्चार्जमा पिन्टु रौनियारलाई चयन गरेको युवा संघका केन्द्रिय सदस्य अरुण यादवले बताए ।

जिल्लाको संयोजक र सह संयोजक यस अघि नै चयन भई सकेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...