Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

मुख्यमन्त्री गद्दी र सांसद यादवद्वारा याेजना अनुगमन

spot_img
spot_img

वीरगंज । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र पर्सा क्षेत्र न १ का संघिय सांसद प्रदिप यादवले आफ्नाे निर्वाचन क्षेत्रमा सम्पन्न भएकाे याेजना र नयाँ याेजनाकाे अनुगमन गरेका छन् ।

दुबै जनाले संयुक्त रुपमा वीरगंज महानगरपालिकाकाे वडा नं. २ र वडा नं.१६ इनार्वामा सम्पन्न भएका योजना र नयाँ योजना निर्माणका लागि स्थलगत निरिक्षण तथा अनुगमन गरेकाे जनता समाजवादी पार्टीका नेता तबरेज अहमदले वताए । उनले छपकैयाकाे आखरीमंजीर, खसुकपुर हुदै इनार्वा जाेड्ने करिब ५ किलाेमिटर जति प्रदेश सरकारबाट निर्माण हुने सडककाे दुबै जनाले निरिक्षण गरेकाे जानकारी गराए ।   

साे अनुगमन तथा निरिक्षण टाेलीमा प्रदेश सांसद भिमा यादव, जनता समाजवादी पार्टीका नेता रामनरेश यादव, लालदेव यादव सलाउदीन अहमद, मदन यादव, अमोद यादव, वडाअध्यक्ष स्यामबाबु चौरासिया लगायत स्थानीयहरुकाे सहभागीता रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाबुलाल चाचानको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

वीरगंज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थामार्फत गरी कुल ५२ लाख ११...

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...