Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सखुवा प्रसाैनीकाे ५२ कराेड १२ लाख बराबरकाे निति तथा कार्यक्रम प्रस्तुत 

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे पांचाै गाउँ सभा सम्पन्न भएकाे छ । गाउँ सभाद्वारा पारित चालु आर्थिक बर्ष २०७७/०७८ काे ५२ कराेड १२ लाख ११ हजार ९ सय बराबरकाे निति तथा कार्यक्रम प्रस्तुत गरिएकाे छ ।

गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे अध्यक्षतामा भएकाे गाउँ सभामा उपाध्यक्ष फुलमती देवी चाैधरीले चालु आर्थिक बर्षकाे निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।

उनले संघिय सरकारकाे शसर्त अनुदान १९ कराेड ३८ लाख, समपुरक अनुदान १९ कराेड ३८ लाख, ८ कराेड, समानिकरण अनुदान ११ कराेड ४० लाख, प्रदेश सरकारकाे बिशेष अनुदान ३० लाख, शसर्त अनुदान ८० लाख, समानिकरण अनुदान ७१ लाख ६३ हजार रहेकाे जानकारी गराइन ।  

गाउँ सभाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम तय गरेकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले वताए । सभाले वडा नं. १, २ मा एक-एक कराेड र वडा नं. ३, ४, ५ र ६ मा ८५-८५ लाख बजेेट छुट्याएकाे उनले जानकारी गराए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...