Date
शुक्र, मंसिर ४, २०८३
Fri, November 20, 2026

पर्सामा फेरी एक काेराेना संक्रमित महिलाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा फेरि थप एक काेराेना भाइरस (काेभिड १९) संक्रमित महिलाकाे मृत्यु भएकाे छ ।

गण्डक काेभिड अस्पतालमा उपचारत वीरगंज-१० की ५५ बर्षिय महिलाकाे मृत्यु भएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार भदाै २२ गते काेराेना संक्रमण पुष्टि भएकाे महिलाकाे आइतबार दिउसाे २:५५ बजे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

ज्वाराे र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे महिलामा फाेक्साे फाइब्राेसिस पनि देखिएकाे थियाे ।

याेस‍ंगै पर्सामा जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४३ पुगेकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ९ लाख ७६ हजारको भन्सार छलीका सामान बरामद

वीरगञ्ज। पर्सामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब ९ लाख ७६ हजार रुपैयाँ बराबरका लत्ताकपडा तथा तरकारी बरामद गरिएको छ। प्रहरीका अनुसार मिति...

राहदानी बनाउँदा टीका र सिन्दूर हटाउन लगाएको भन्दै विश्व हिन्दु परिषद्को आपत्ति

वीरगञ्ज । राहदानी (पासपोर्ट) बनाउने क्रममा निधारको टीका, सिन्दूर पुछ्न तथा कपालको प्राकृतिक रङ परिवर्तन गर्न लगाइएको भनिएको घटनाप्रति विश्व हिन्दु परिषद् नेपालले आपत्ति...

पर्सा–बाराका चार पालिकामा मंसिरभित्रै नगर बस सञ्चालन गर्ने तयारी

वीरगन्ज । वीरगन्जसहित पर्सा र बाराका चार स्थानीय तहलाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) सञ्चालन गर्ने तयारी गरिएको छ। वीरगन्ज महानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका,...