Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जनमत पार्टीकाे बहुअर्वा भाठ्ठा र पिडारीगुठीमा जनपरिचालन समिति गठन

spot_img
spot_img

वीरगंज । जनमत पार्टीकाे विन्दवासिनी गाउँपालिकाकाे वडा नं. २ बहुअर्वाभाठ्ठा र जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १ पिडारीगुठीमा जनपरिचालन समिति गठन भएकाे छ ।

विन्दवासिनी गाउँपालिकाकाे वडा नं. २ बहुअर्वाभाठ्ठामा निलम मुखियाकाे अध्यक्षतामा ३८ सदस्यीय महिला जनपरिचालन समिति गठन भएकाे छ । जुन समितिकाे उपाध्यक्षमा लालसा देवी साह, कोषाध्यक्षमा कलावती देवी सोनार, सचिवमा शान्ति देवी, सदस्यहरुमा प्रभावती देवी, गिता देवी, सिता देवी, सरस्वती देवी, कोसिला देवी, मन्जजु देवी, रामदुलारी देवी, उरमिला देवी, रन्जिता देवी, अनिता साह सोनार, जयसखा खातुन, लालपरी देवी लगायत रहेका छन् ।

यस्तै जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १ पिडारीगुठीमा चन्दन चौहानकाे अध्यक्षतामा ३५ सदस्यीय जनपरिचालन समिति गठन भएकाे छ । जुन समितिकाे सदस्यहरुमा कृष्णा चौबे, जयप्रकाश पटेल, जगदिश गिरी, दिपु सिंह पौडेल, हरिन्द्र राम, बसन्त राउत कुर्मी, प्रभु राम, दसरथ ठाकुर लगायतका रहेका छन् ।

पार्टी पर्साकाे जिल्ला ईन्चार्ज सन्तोस साह, सह इन्चार्ज इ.राहुल रौनियार, पार्टीकाे महिला जिल्ला अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुनकाे विशेष उपस्थिति समिति गठन भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...