Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जनमत पार्टीको वडा जनपरिचालन समिति गठन

spot_img
spot_img

वीरगंज । जनमत पार्टीको वीरगंज महानगरपालिका वडा नं. १६ मा नितेस महतोको अध्यक्षतामा जन परिचालन समिति गठन भएको छ ।

वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वामा पार्टीका नेता कार्यकर्ताहरुको एक बैठकले महतोको अध्यक्षतामा ५० सदस्यीय जन परिचालन समिति गठन गरेकाे हाे । जुन समितिकाे सह संयाेजकमा निकेश महतो, सदस्यहरुमा प्रमोद दास, वीरेन्द्र महतो, विकास पटेल, सीकेन्दर वैठा, रुस्तम मियाँ, रञ्जित दास, सुजित दास, सोनालाल राम, चन्दन कुमार महतो, रामायण दास, दारोगा महतो, सिताराम हमतो लगायत ५० जना रहेको पार्टी पर्साका इन्चार्ज संताेस साहले जानकारी दिए ।

जिल्ला ईन्चार्ज साह, सह इन्चार्ज इ.राहुल रौनियार, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुनको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...