Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

हत्या विरुद्धकाे आन्दाेलनमा एकवद्धता

spot_img
spot_img

वीरगंज । प्रदेश नं. २ मा भएको शृंखलाबद्ध दलित हत्याको विरुद्धमा संचालित विभिन्न आन्दोलनमा एकबद्धता जाहेर गर्दै वीरगञ्जमा कोणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य एवम् दलित अगुवा गाया हजारा पासवानको अगुवाइमा रातो बङ्गला अगाडि आयोजित कोण सभामा वक्ताहरुले सदियौ देखि अपहेलित दलितहरूलाई लोकतान्त्रिक व्यवस्थामा पनि थप अपहेलित गर्ने देखि हत्या गर्ने समेतको कार्य स्वयम राज्यबाट हुनु निन्दनीय भएको वताए ।

उनले यसका विरुद्ध अब दलितहरु चुपि साँधेर न बस्ने, थप संघर्ष अगाडि बढाउनेमा जोड दिएका थिए ।

कोण सभामा नेपाल पासवान संघ पर्साका सहसचिव शम्भु पासवान, दलित अगुवाहरु रजिन्द्र पासवान, धनन्जय पासवान, विजय पासवान, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, नन्दलाल राम लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...