Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

काेराेना बिमाकाे चेक हस्तान्तरण

spot_img
spot_img

वीरगंज । निको इन्स्योरेन्स कम्पनीले भवानी हस्पिटलका डाक्टरसहित १० जना कर्मचारीहरुलाई कोरोना बिमाको चेक हस्तान्तरण गरेको छ ।

कोरोना बीमाको रकम दिन विभिन्न बीमा कम्पनीहरुले आनाकानी गरिरहेको बेला निको इन्स्योरेन्स कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गरी कोरोना बीमा गराएका दस डाक्टर एवम् कर्मचारीहरुलाई बीमा वापतको रु एक लाखको दरले चेक हस्तान्तरण गरेको हो ।

कोरोना संक्रमित भई निको भएका अस्पतालका ती डाक्टर एवम् कर्मचारीहरुलाई इन्स्योरेन्सका प्रबंधक विक्रम आले मगरले बिमा रकम बराबरकाे चेक हस्तान्तरण गरेका थिए ।

कोरोना संक्रमण निको भएका ती डाक्टर एवम् कर्मचारीहरुलाई अस्पतालका प्रबंधन निर्देशक राम श्रेष्ठले स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...