Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरियाका मेयर राैनियार काेराेना मु्क्त

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् ।

मेयर राैनियारसहित ८ जनाकाे तेस्राे पटककाे रिपाेर्ट काेराेना नगेटिभ आएकाे पाेखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादवले वताए । मेयर सावसहित ८ जनाकाे बिहिबार तेस्राे पटक स्वाब संकलन गरेर परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाउदा शुक्रबार प्रयाेगशालाबाट सबै जनाकाे रिपाेर्ट नगेटिभ आएकाे जानकारी प्राप्त भएकाे उनले जानकारी गराए ।

काेराेना निकाे हुनेमा मेयर राैनियारसहित उनका बुवा शम्भु प्रसाद राैनियार, उनका स्वकिय सचिव राजु राैनियार, ड्राइभर, एक जना पाेखरिया अस्पतालकाे आइसाेलेसनमा बसेका व्यक्ति लगायत ८ जना रहेका छन् ।

साउन ३२ गते काेराेना संक्रमित भएका मेयर राैनियार २० दिनपछि निकाे भएका हुन् । काेराेना संक्रमण पुष्टि भएकाे दिनदेखी नै उनी हाेम आइसाेलेसनमा बस्दै आएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...