Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरियाका मेयरकाे दाेस्राे पटकाे रिपाेर्टपनि काेराेना पाेजिटिभ

spot_img
spot_img

वीरगंज । पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारकाे दाेस्राे पटकाे रिपाेर्ट पनि काेराेना पाेजिटिभ देखिएकाे छ । साउन ३२ गते काेराेना संक्रमित भएका मेयर राैनियार १५ दिनपछि दाेस्राे पटक गराएकाे परिक्षणकाे रिपाेर्ट पाेजिटिभ आएकाे हाे ।

मेयर राैनियारसंगै उनका परिवारका १४ जना सदस्य पनि काेराेना संक्रमित भएका थिए । तर दाेस्राे पटकाे परिक्षणमा मेयर राैनियारका परिवारका १२ जना सदस्यकाे रिपाेर्ट काेराेना नगेटिभ आए पनि उनकाे र उनका बुवाकाे काेराेना रिपाेर्ट पाेजिटिभ आएकाे वताइएकाे छ ।

रिपाेर्ट पाेजिटि आएपनि आफुलाई कुनै किसिमकाे समस्या नरहेकाे मेयर राैनियारले वताए । विहान आफुसहित ३७ जना कै रिपाेर्ट नगेटिभ आएकाे जानकारी प्राप्त भएपनि पछि आफुसहित ८ जनाकाे रिपाेर्ट पाेजिटिभ रहेकाे थाह पाएर आश्चर्य लागेकाे मेयर राैनियारले वताए ।

कालिका टाइम्ससंग कुरा गर्दै मेयर राैनियारले आफ्नाे स्वास्थ्य अवस्थामा कुनै किसिमकाे समस्या नरहेकाे जानकारी गराए ।

यस्तै मेयर राैनियारका स्वाकिय सचिव राजु राैनियारकाे पनि दाेस्राे पटककाे रिपाेर्ट काेराेना पाेेजिटिभ आएकाे छ ।

हाेम आइसाेलेसमा बसेका २४ जना मध्ये ७ जना र आइसाेलेसमा बसेका १३ जना मध्ये एक जनाकाे रिपाेर्ट दाेस्राे पटक पाेजिटिभ देखिएकाे पाेखरिया अस्पतालका मेसु डा. अनिल यादवले वताए ।  

शुक्रबार मेयर राैनियारसहित ३७ जनाकाे संक्रमितकाे दाेस्राे पटक स्वाब संकलन गरेर परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेगशालामा पठाउदा आइतबार प्राप्त रिपाेर्टमा ८ जनामा पुन: काेराेना पाेजिटिभ देखिएकाे मेसु डा. यादवले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...