Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा काेराेना संक्रमणबाट ३० बर्षिय युवककाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंजमा थप एक कोरोना सन्क्रमितको मृत्यु भएको छ । वीरगंज हेल्थ केयर काेराेना अस्पतालमा उपचाररत रौतहट गाम्हरिय ३ का ३० बर्षिय पुरुषकाे शनिबार बेलुका मृत्यु भएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार भाद्र ११ गते नारायणी अस्पतालमा भर्ना गरिएकाे उनकाे साेही दिन स्वाब संकलन गरेर काेराेना परिक्षणकाे लागि अस्पतालकाे प्रयाेगशालामा पठाइएकाे थियाे । भाद्र १२ गते प्रयाेगशालाबाट प्राप्त रिपाेर्ट काेराेना पाेजिटिभ देखिएपछि साेही दिन सांझ ७:३० बजे उनलाई नारायणी अस्थाई कोभिड अस्पताल बिरगंज हेल्थकेयर सिफ्ट गरिएकाे थियाे ।

वीरगंज हेल्थ केयर मै उपचारको क्रममा शनिबार बेलुका ७:३० बजे उनकाे मृत्यु भएको प्रबक्ता डा. चौरसीयाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...