Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बेवारिसे अवस्थामा रहेका बिरामीलाई क्याटले हस्पिटल पुर्‍यायाे

spot_img
spot_img

वीरगंज । वीरगंजकाे महाबिरस्थानमा अचेत भई बेवारिसे अवस्थामा रहेका एक पुरुषालाई काेभिड एक्सन टिम (क्याट) पर्साले हस्पिटल पुर्याएकाे छ ।

क्याटलाई फाेनमार्फत जानकारी प्राप्त भएपछि महाविरस्थानमा पुगी ति व्यक्तिलाई उद्दार गर्दै नारायणी अस्पताल पुर्याएकाे हाे । २ दिनदेखी सडक पटेलीमा अलपत्र रहेका पुरुषलाई क्याटका सदस्य तबरेज अहमद, संजिव मिश्रासहितकाे टाेली रिक्सामा राखेर अस्पताल पुर्याएकाे छ ।

हामिलाई फाेन मार्फत जानकारी प्राप्त भएपछि महाविस्थानमा पुगी ति व्यक्तिलाई रिक्सामा राखेर नारायणी अस्पतालमा पुर्याएर उपचारकाे प्रबन्ध मिलाएकाे क्याटका सदस्य मिश्राले जानकारी दिए ।

ति व्यक्तिकाे उपचारकाे लागि रु ३ हजारकाे औषधी र एक हजारकाे पुलिंदासमेत खरिद गरि हस्पिटलमा रहेकाे प्रहरीकाे जिम्मा लगाइएकाे क्याटका अर्का सदस्य अमहमदले वताए । प्रहरीकाे सहयाेगमा ति व्यक्तिकाे उद्दार गरिएकाे सदस्य अहमदले जनाए । 

दुई दिन देखी अलपत्र रहेका ति व्यक्तिकाे अवस्था बारे मानव सेवा आश्रम र समाजिक अभिन्ताहरुलाई पनि जानकारी गराउदा काेई नआएकाे स्थानियहरुले वताएका छन् ।

ति व्यक्तिकाे अवस्था बारे शनिबार दिउसाे क्याटलाई जानकारी प्राप्त भएपछि पनि क्याटका सदस्यहरुले मानव सेवा आश्रम र समाजिक अभिन्ताहरुलाई फाेन मार्फत जानकारी गराएकाे थिए । तर सबैले विभिन्न वहाना पन्छन खाेजेकाे र पछि मात्र मानव सेवा आश्रमका दिवेश महाविरस्थान पुगेका क्याटका सदस्य अहमदले वताए ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...