Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सागढीका १२ सहित पर्सामा थप १९ जनामा काेराेना संक्रमण

spot_img
spot_img
वीरगंज । पर्सामा थप १९ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टी भएको छ । बुधबार ४ महिला र १५ पुरुष गरी १९ जनामा संक्रमण फेला परेकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
 
प्रशासन कार्यालयले जनाए अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं. ०४, ०५, ९, १५, १६ र २२ मा १-१ जना संक्रमण पुष्टि भएकाे छ ।  
 
यस्तै धाेबिनी  गाउँपालिकाकाे वडा नं. ०३ को – १ जना र पर्सागढी नगरपालिका वडा नं. ४ को – १२ जना  संक्रमित भएका छन् ।
 
याेसंगै पर्सामा कोरोना संक्रमित पुष्टि हुने संख्या एक हजार ९ सय ९८ पुगेकाे छ । जसमा एक हजार ५ सय ५९ पुरुष र ४ सय ३९ महिला रहेकाे प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...