Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

झन्डा जलाउनेकाे बचाउ गर्ने आङकाजीकाे विरुद्धमा उनकै पार्टीका विद्यार्थी नेता

spot_img
spot_img

मंगोलन नेशनल अर्गनाइजेसन समर्थित गेल्जेन दोर्जीसहितको समूहले नेपालको झण्डा जलाइएको भिडियो गीत युट्युबमा राखेपछि प्रहरीले गेल्जेनकाे समूहलाई पक्राउ गरी कारबाही अघि बढाउदा जसपा नेता आङ काजी शेर्पाले उनीहरुको बचाउ गर्न खोज्दा जसपा कै विद्यार्थी नेता कृष्णा चौरसियाले कडा आपती जनाएका छन ।

जसपा विद्यार्थी संगठन पर्साका उपाध्यक्षसमेत रहेका चौरसियाले जनता समाजवादी पार्टीमा कुनै पनि नेतालाई गैरजिम्मेवार कुरा गर्दै हिड्ने छुट नरहेकोले पार्टीभित्र आङकाजी वा अरु कसैले पनि राष्ट्र र राष्ट्रियताविरुद्ध गतिविधि गर्छ भने जनता समाजवादी पार्टीमा त्यसको स्पेस रहँदैन, पार्टीले कारबाही गरी अगाडि बढ्नु पर्ने बताए ।

नेता चौरसियाले कोरोना महामारी नियन्त्रणका लागि गरिएको लक डाउन नभएको भए हामी आफ्नै पार्टीका नेता आङकाजी विरुद्ध सडकमा उत्री सकेका हुन्थ्यौं । अवस्था सामान्य हुने बितिकै हामी आन्दोलित जानेसमेत उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...