Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

बिन्दवासिनीका १० सहित पर्सामा थप १२० जनामा काेराेना पुष्टि

spot_img
spot_img
वीरगंज । पर्सामा थप एक सय २० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएकाे छ । पच्छिलाे २४ घण्टामा ८८ पुरुष र ३२ महिलामा काेराेना संक्रमण पुष्टि भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
 
प्रशासन कार्यालय अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं २, ८, १२ मा ७-७ जना, वडा नं ३ मा ३ जना, वडा नं ४, ५, ६, १०, २२, २४, २९, ३१ मा १-१ जना, वडा नं ७, ११ मा २-२ जना, वडा नं. ९, २० मा ४-४ जना, वडा नं. १३ मा १० जना, वडा नं. १४ मा १८ जना, वडा नं १५ मा ३ जना, वडा नं. १६ मा १२ जना, वडा नं. २६ मा ६ जनामा संक्रमण फेला परेकाे छ ।
 
यस्तै जिराभावानी गाउँपालिकामा १ जना, जगरनाथपुर गाउँपालिकाकाे वडा नं ४ मा १ जना, बिन्दवासिनी गाउँपालिकाकाे वडा नं ३ मा १ जना, वडा नं ४ मा ९ जना, बहुदरमाई नगरपालिकाकाे वडा नं. ४ मा १ जना र पर्सागढी नगरपालिकाकाे वडा नं. ८ मा ३ जना संक्रमित भएका छन् ।
 
संक्रमित हुनेमा वीरगंजकाे लिंक राेडस्थित रहेकाे नारायणी एफएममा कार्यरत ५ जना संचाकर्मी र केही चिकित्सकहरुसमेत रहेकाे नारायणी अस्पतालकाे प्रयाेगशालाले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...