Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

२४ दिनमा रहबर भए काेराेना मुक्त

spot_img
spot_img

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगञ्ज महाग्नर अध्यक्ष रहबर अन्सारीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

विगत २४ दिनदेखि कोरोना भाइरसबाट सङ्क्रमित भइ काठमाडौँस्थित आफ्नो घरमा बस्दै आएका नेता अन्सारीकाे तेस्रो पटक रिपाेट नगेटिभ आएकाे हाे । 

अन्सारीले सामाजिक सञ्जालको आफ्नो आधिकारिक फेसबुक पेजबाट रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन् ।

फेसबुकमा रिपोर्टको प्रतिलिपि र आफ्नो छोराका साथ् एउटा फोटो राखेर उनले लेखेका छन्, ‘२४ दिनको होम आइसोलेसनपछि तेस्रो पटकको पिसिआर टेस्टमा मेरो रिपोर्ट नेगेटिभ आएको छ । अप्ठ्यारो समयमा तपाईंहरुबाट पाएका सहयोग, शुभकामना, सहानुभूती, माया र सद्भावप्रति म निकै आभारी छु । भोलिदेखि आफ्नो नियमित काममा फर्किनेछु ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...