Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्रहरीलाई आवश्यक सामग्री सहयाेग

spot_img
spot_img

वीरगंज । लायन्स क्लब अफ बिरगंज नोर्थले जिल्ला प्रहरी कार्यालय पर्सालाई आवश्यक सामग्री सहयाेग गरेकाे छ ।

क्लबले पानी तताउने बिधुतिय केट्लि ३६ थान, स्टेम भेपर ४५ थान, फेस सिल्ड १६० थान, ओक्सिमिटर ५ थान, थेर्मोमिटर १० थान, २५ कार्टून पानी लागायतकाे सामग्री सहयाेग गरेकाे हाे ।

वीरगंजमा कोरोनाको उच्च जोखिम बढेदै गर्दा प्रहरि कार्यालयद्वारा अग्रपंक्तिमा खट्ने हेल्प डेस्कका प्रहरीलाई सहयाेग पुग्ने मनसायले सेवा स्वरूप हामिले सामग्री सहयाेग गरेको क्लबका अध्यक्ष संजय अग्रवालले बताए ।

सहयोग सामग्री जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरिक्षक गौतम थापालाई संस्थाका अध्यक्ष संजय अग्रवाल र पुर्व अध्यक्ष गोविन्द साहले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...