Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वप्रका श्रीपुरद्वारा बरामद मदिरा नष्ट

spot_img
spot_img

वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुर पर्साले बरामद गरेकाे घरेलु मदिरा नष्ट गरेकाे छ । बरामद ५ सय १५ लिटर घरेलु मदिरा (रक्सी) शुक्रबार नष्ट गरिएकाे वडा प्रहरी कार्यालय श्रीपुरले जनाएकाे छ ।

बिरगंज महानगरपालिकाकाे वडा नं. २२ जगरनाथपुर चोकबाट बरामद मदिरा नष्ट गरिएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले वताए ।

जारी निशाधाज्ञाकाे कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले बिहिबार राती ८ बजेको समयमा जगरनाथपुर चोकमा पुग्दा केही मानिसहरुले बिरगंजको बिभिन्ना स्थानमा ल्याई बिक्री बितरण गर्ने उद्देश्यले लिई आएको घरेलु मदिरा ५ सय १५ लिटर फेला पारी बरामद गरी ल्याई नष्ट गरीएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...