Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सामा काेराेना संक्रमणबाट थप २ जनाकाे मृत्यु

spot_img
spot_img

वीरगञ्ज । पर्सामा कोरोना भाइरस (काेभिड १९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । काेराेना भाइरस संक्रमणका कारण मंगलबार थप २ जनाको  मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

प्रशासन कार्यालय जनाए अनुसार वीरगञ्ज भिस्वा बस्ने ५७ बर्षका पुरुषकाे मंगलबार अपरान्ह ३:३० बजे नारायणी अस्पतालमा र बीरगंज बिर्ता बस्ने ८४ वर्षिय पुरुषको गण्डक काेभिड अस्पतालमा मंगलबार राती १०:३० बजे मृत्यू भएको  हाे ।

भिस्वाका पुरुषकाे मृत्यु पछि गरिएकाे परिक्षणमा काेराेना पाेजिटिभ रिपाेट आएकाे हाे । 

विर्ताका वृद्ध श्रावन २७ गतेदेखि गण्डक कोभिड अस्पतालमा उपचार गराईरहेका थिए भने गएराती साढे १० बजेको करिबमा आइसीयुमा उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...