Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष गिरी काेराेना पाेजिटिभ

spot_img
spot_img

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पर्साकाे पाेखरिया नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत र जगरनाथपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतसमेत रहेका गिरी पनि काेराेना संक्रमित भएका हुन् ।

ज्वराे र खाेकी लागेपछि साेमबार गिरीले वीरगंजस्थित वयाेधा अस्पतालमा काेराेना परिक्षणकाे लागि स्वाबकाे नमुना दिएका थिए । मंगलबार आएकाे रिपाेट काेराेना पाेजिटिभ दखिएकाे अस्पताल स्राेतले जनाएकाे छ ।

आइतबार सांझ पाेखरिया नगरपालिकाका मेयरसहित ३३ जनामा काेराेना संक्रमण फेला परेकाे थियाे भने साेमबार विहान जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य संयाेजकससहित १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

दुबै पालिकाकाे प्रमुख प्रशासकिय अधिकृत गिरीमा त्यहीबाट संक्रमण सरेकाे हुन सकने अनुमान गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...