Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

बहुदरमाईमा वडाध्यक्षसहित थप २५ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा एक वडाध्यक्षसहित थप २५ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

बहुदरमाई नगरपालिकाकाे वडा नं. ४ का वडाध्यक्ष राम रेखा सिंहसहित २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे नगरपालिका स्वास्थ्य संयाेजक बिदुर उप्रेतीले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा १९ जना पुरुष र ६ जना महिला रहेका छन् ।

नगरपालिकाकाे वडा नं. ४ बहुअरी पिडरीका ३०, २९, ३३, ४९, २१, २५, ३४, ३५, २५, ३७, ३५, ६३, २२, १८, २२, ३५, २५, ३८, ४५ बर्षिय पुरुष र ४८, ३०, २२, ८, ३५, २१ बर्षिय महिलामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमित हुनेमा एक जना शिक्षक र एक जना स्वास्थ्यकर्मीकाे श्रीमान समेत रहेका छन् । 

साउन ३० गते बहुअरी पिडरीका ७७ जनाकाे स्वाब संकलन गरि पिसिआर परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाएकाे थियाे ।प्रयाेगशालाबाट आज प्राप्त रिपाेर्टमा ७७ जना मध्ये २५ जनामा काेराेना पाेजिटिभ देखिएकाे संयाेजक उप्रेतीले जानकारी गराए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...