Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बिओपी भिखमपुरद्वारा २० किलाे चरेस बरामद

spot_img
spot_img
वीरगंज । सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट (बिओपी) भिखमपुरले आज लागु औषध चरेस बरामद गरेकाे छ ।
 
बिओपी भिखमपुरबाट खटिएको प्रहरी टोलीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ दसौता सीमा इलाकाबाट लागु औषध २० किलाे चरेस बरामद गरेकाे हाे ।
 
गाेप्य सुचनाकाे अधारमा नेपालबाट भारततर्फ लगिरहेकाे चरेस बरामद गरिएकाे बिओपी भिखमपुरका प्रहरी निरिक्षक किशमान तामाङले वताए । प्रहरी टाेलीलाई देखेर तस्करहरु चरेस छाडी भगेकाे उनले जनाए । 
 
बरामद चरेस इलका प्रहरी कार्यालय पाेखरियालाई बुझाइएकाे सशस्त्र प्रहरी निरिक्षक तमाङले जानकारी गराए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...