Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पर्सागढीका मेयर यादव अस्पताल भर्ना, काेराेना रिपाेर्ट नगेटिभ

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादव अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीरगंजस्थित तराई हस्पिटलमा भर्ना गरिएकाे छ । 

एक सत्ता देखी ज्वराे र खाँसीले हैरान यादवकाे बिहिबार काेराेना रिपाेर्ट नगेटिभ आएकाे थियाे । नारायणी अस्पतालकाे प्रयाेगशालामा पिसिआर परिक्षण गराउदा रिपाेर्ट नगेटिभ आएपनि स्वास्थ्यमा समस्या देखिपछि अस्पताल भर्ना गरिएकाे उनी निकटका गरिराज कडेलले वताए ।

अस्पताल भर्ना भएका मेयर यादवकाे निमुनियाकाे लक्षण पनि देखिएकाे उपचारमा संलगन चिकित्सहरुले वताएका छन् । आइसियुमा राखेर उपचार भइरहेका यादवकाे स्वास्थ्य समस्यामा सुधार नभए शनिबार विहान काठमाडाैं लग्ने तयारी छ । 

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...