Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संंक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादव पनि कोरोना संक्रमित भएका छन् ।

वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण फेला परेको हो । पर्सामा ३ महिलासहित थप ६४ जनामा कोरोना संक्रमण फेला परेको नारायणि अस्पतालका मेसु डा मदन कुमार उपाध्यायले वताए ।

उनले संक्रमण पुष्टि हुनेमा एक डाक्टर, एक प्यारामेडिक्स र एक भिआईपी पनि रहेको जानकारी गराए ।

उनका अनुसार संक्रमित ब्यक्तिहरु १५ देखि ६८ बर्ष उमेर समुहका रहेका छन् ।

यता सांसद यादवले पनि आफू कोरोना संक्रमित भएको आफ्नो फेसबुकमा लेख्दै जानकारि गराएका छन् ।

यश अघि हिजो बिहिबार राती मात्र वीरगंज महननगरका मेयरमा पनि कोरोना संक्रमित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...