Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नारायणी अस्पताल विकास समितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । नारायणी अस्पताल बिकास समितिको पदभार ग्रहण कार्यक्रम आज सम्पन्न भएकाे छ । समितिका अध्यक्ष लगायत सदस्यहरुकाे पदभार ग्रहण कार्यक्रम सम्पन्न भएकाे हाे ।
नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायकाे सभापतित्वमा भएकाे कार्यक्रममा बिकाश समितिका अध्यक्ष पुरेन्द्रा किशोर लाभ कर्ण, सदस्य सन्तोष पासवान, सदस्य सुरेन्द्र कुमार कलवार, सदस्य ज्योती मिश्राले पदभार ग्रहण गरेका हुन् ।
नारायणी अस्पतालमा भएकाे कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हजरा लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...