Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

रक्तसञ्चार केन्द्रलाई आर्थिक सहयोग 

spot_img
spot_img
वीरगंज । नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाद्वारा बिगतको लामो समय देखि संचालित रक्तसञ्चार केन्द्रलाइ सुर्या नेपाल प्रा.लि.बाट सहयोग प्राप्त भएको छ ।
रक्तसञ्चार केन्द्रको नयाँ भवन निर्माणकाे लागि नेपाल रेडक्र्स सोसाइटी पर्साको पहलमा सुर्या नेपालबाट रु. ११ लाख पचास हजार सहयाेग प्राप्त भएकाे रेडक्रसका राजन श्रीवास्तवले वताए ।
नेपाल सरकार एवं सडक बिभागबाट वीरगंजको सडक फराकिलो बनाउदा नारायणी अस्पतालसंगै रहेका नेपाल रेडक्र्स रक्तसञ्चार केन्द्रको भवनको केही भाग समेत भत्किने देखिएको हुँदा नयाँ भवन निर्माणकाे लागि करकट्टा गरि रु. ९ लाख ७७ हजार ५ सय सहयाेग रकम प्राप्त भएकाे उनले जनाए ।
सहयाेग रकम बराबरकाे चेक आज रक्तसञ्चार केन्द्रमा सुर्या नेपालका महाप्रबन्धक प्रभाकर शाह र उमेश थापाद्वारा रेडक्र्स पर्साका कार्यवाहक सभापति एवं रक्तसञ्चार केन्द्रका संयोजक श्रीमती मधु राणा, प्रदेश २ का अध्यक्ष फुलमहम्मद मिया, कोषाध्यक्ष महन्थ प्रसाद यादव, दयाशन्कर सिह, उदय राज शर्मा, सौरभ राज पाण्डे लगयतलाई हस्तान्तरण गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...