Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

सुरजी देवी मा.वि. वीरगंजमा वृक्षारोपण

spot_img
spot_img

वीरगंज । विश्व जनसंख्या दिवसको अवसरमा शनिबार सुरजी देबी माध्यमिक विद्यालय वीरगञ्जमा बृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा विद्यालय प्राङ्गण मै उन्नत जातको बिरुवा र फूलहरूको बोट रोपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय गुप्ताले वताए ।

व्यवस्थापन समितिका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन साेही विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं नेकपा पर्साका नेता शम्भु गुप्ताले वृक्षा रोपण गरी गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं १२ का वार्ड अध्यक्ष रामदरस कुशवाहा, विद्यालयका प्रधानाध्यापक नवीन मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...