Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

विश्व हिन्दु महासंघ पर्साकाे जिल्ला कार्य समिती गठन

spot_img
spot_img

वीरगंज । नेपाल विश्व हिन्दु महासंघ पर्साकाे जिल्ला कार्य समिती शुक्रबार गठन भएकाे छ ।

श्रीनन्दन भारद्वाजको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएकाे हाे । नवगठित समितीको उपाध्यक्षमा ज्योति साह, सन्दीप साह, सचीवमा ओम प्रकाश उपाध्याय, सह सचिवमा बिशाल तिवारी चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरुमा मन्टु कुमार साह, खोभारी पटेल, बिन्देश्वर गिरि, योगेन्द्र शर्मा, मनोज पासवान, राजेन्द्र साह, सुरज रौनियार तथा दिपेन्द्र चौधरीलाई चयन गरिएको छ ।

महासंघको राष्ट्रिय सचिव अभिषेक तिवारीको अध्यक्षता एवं केन्द्रिय संगठन बिभाग प्रमुख बिजय प्रकाश निषादको प्रमुख आतिथ्य तथा प्रदेश २ का संयोजक बिशाल झाको बिशेष उपस्थितिमा बसेको बैठकले जिल्ला कार्य समिती गठन गरेकाे वताइएकाे छ ।

उक्त बैठकले पर्सा जिल्लाका पुर्व अध्यक्ष राम अयोध्या महतो एव पुर्व महानगर अध्यक्ष आकास गुप्तालाई प्रदेश २ को कार्य समितिमा सिफारिस समेत गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...