Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

बिन्दवासिनीस्थित गाध खाेलामा युवककाे शव फेला

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसाैनी भाठास्थित खाेलामा साेमबार विहान एक युवककाे शव फेला परेकाे छ ।

बिन्दवासिनी गाउँपालिका वडा नं. ३ इटियाहीका ३५ बर्षिय उमेश सहनीकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ । गाध खाेलामा बगेर आएकाे अवस्थामा प्रसाैनी भाठास्थित युवककाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

विहान  ७ बजे फेला परेकाे शवकाे मुचुल्का उठाई पाेष्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे उनले जानकारी गराए ।

खाेलामा शवलाई देखेपछि स्थानियहरु प्रहरीलाई खबर गरेका थिए । बैग सहित बगेर आएकाे अवस्थामा फेला परेकाे शवलाई स्थानियहरुले देखेपछि पहिचान खुलेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...