Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

स्व. काेइरालाकाे जन्म जयन्तिको अवसरमा बृक्षारोपण

spot_img
spot_img

वीरगंज । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गणतन्त्र नेपालको पहिलो प्रधान मन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा आज वृक्षारोपन गरेकाे छ ।

फाउण्डेशन पर्साले विभिन्न प्रजातिका २ सय ४३ थान वोट बिरुवाहरु रापेकाे जनाएकाे छ । फाउण्डेशनले आप, लिचि, कटहल, निम लगायतका प्रजातिहरुको विरुपा रोपेकाे हो ।

फाउण्डेशनले स्व काेइरालाकाे जन्मोत्सवको अवसरमा निर्धारित तीन दिवसिय कार्यक्रमकाे दाश्रो दिन वीरगंजको पानीटंकी तथा ठाकुर रामबहुमुखि क्याम्पसमा वृक्षारोपन गरेकाे जनाएकाे छ ।

भोली तेश्रो दिन पर्सेली दुई युवा पत्रकारहरुलाई जनही नगद रु २१ हजारसहित सम्मान गरिने फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिले वताए ।

फाउण्डेशन पर्साका अध्यक्ष सहाबुदिनकाे अध्यक्षतामा भएकाे बृक्षाराेपण कार्यक्रममा हाजी तहुर अंसारी, प्राध्यापक डाक्टर हरेराम ठाकुर, नेपाली काग्रेस महासमिति सदस्य प्रकास उपाध्याय, मर्दसा बरकतुल उलुमका अध्यक्ष रेयाज अंसारी, फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह, सह सचिव मिन्टु देवि सिहं, सदस्यहरु प्रिति सिह, जितेन्द्र सिंह, बाबु नन्द प्रसाद पटेल, नेपाली काग्रेसका बुथ सभापति शेख निजामुदिन, प्रेस युनियन पर्साका सचिव किशाेर सिंह लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमको संचालन फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...