Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बाराकाे फेटामा चट्यांग लागेर २ महिलाकाे मृत्यु, ५ घाइते

spot_img
spot_img

वीरगंज । बाराकाे फेटा गाउँपालिकामा चट्यांग लागेर २ महिलाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् ।

धान राेप्न गएका बाराकाे फेटा गाउँपालिका वडा नं. १ त्रिबेणीकाे २ महिलाकाे मृत्यु भएकाे र ५ जना घाइते भएकाे इलका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताए ।

मृत्यु हुनेमा ३० बर्षिय सेन्दु देवी र ४० बर्षिय सुरपती देवी रहेकाे प्रहरी निरिक्षक यादवले जनाए ।

घटना स्थल प्रहरी निरिक्षक यादव कै नेतृत्वकाे प्रहरी टाेली पुगेकाे छ । घटना बारे थप विवरण संकलनकाे काम भइरहेकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट पक्राउ गाउँपालिका अध्यक्ष यादव र इन्सपेक्टर पौडेलसहित आठै जनालाई थप ४ दिन हिरासत

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...