Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

विन्दु पाण्डे स्मृति पुरस्कार गुप्तालाई

spot_img
spot_img

वीरगंज । यस बर्षको चौथो विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार प्रतिक दैनिक /रेडियो वीरगंजकी विमला गुप्तालाई प्रदान गर्न लागिएकाे छ ।

स्वर्गिय विन्दु पाण्डे स्मृति प्रतिष्ठानको बिहिबार सम्पन्न पुरस्कार छनौट समितिले गुप्तालाई १२ हजार नगद सहित प्रमाण पत्र र दोसल्लाका साथ सम्मान गर्ने निर्णय गरे अनुसार पुरस्कृत गर्न लागिएकाे प्रतिष्ठानका अध्यक्ष विजय भण्डारीले जानकारी दिनुभयो ।

गुप्तालाई आजै दउसाे एक बजे नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा स्वर्गिय पाण्डेको स्मृति दिवसको अवसर पारेर पुरस्कार दिईने कार्यक्रम रहेकाे भण्डारीले बताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...