Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

६ बुंदे मागसहित नेवि संघद्वार महानगर प्रमुख सरावगीलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समितिले आज वीरगंज महानगर पालिकाका मेयर बिजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाएकाे छ ।

इकाई अध्यक्ष मनोज साहको नेतुत्वकाे टोलि वीरगंज महानगर पालिकाको कार्यालय मै पुगि मेयर सरावगीलाई ६ बुंदे मागसहितकाे ज्ञापन पत्र बुझाएको हाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे कोरोना विरुद्धको संघर्षका क्रममा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारले गम्भीरता नराख्दा माहामारीको जोखिम अप्रत्यासित रुपमा तिब्र गतिमा बढ्दै गैरहेको छ ।

लकडाउनको अवधिभर आम नागरिकहरुमा त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य समाग्रीहरुको अप्रयाप्त देखेर पिसिआर परिक्षण सुस्त गतिमा गरिनु मानवीय संवेदनशिलताको ख्याल नगरी मापदण्ड विपरितका क्वारेन्टाइन निमार्ण गरी क्वारेन्टाइनमा मै संक्रमण बढ्ने कारखाना बन्दै गएकाे ज्ञापन पत्रमा उललेख छ ।

कोभिड–१९ को महामारी रोग नियन्त्रण गर्न यसका अल्पकालिन र दीर्घकालिन नाकारात्मक प्रभाव न्यून गर्न जनताको सरोकार र आवश्यकता विषयलाई सम्बोधन गराउन वीरगंज महानगरपालिकाले तत्काल निम्नलिखित कदम चलोस भने जोडदार मांग संघकाे छ ।

सो कार्यक्रममा नेवि संघका युवा नेता धिरज गुप्ता, अन्जन गुप्ता, उपेन्द्र यादव, राहुल शर्मा, राजीव गुप्ता लगायत सहभागि थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...