Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

चेली कृषी साहाकारीद्वारा आयाेजित रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । को-अपरेटिभ म्यानेजर क्लब पर्साकाे सहयोग र चेली कृषी साहाकारी संस्था पर्साकाे आयाेजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजकाे रेल्वे राेडस्थित भएकाे कार्यक्रममा १७ महिला सहित ७१ जानले रक्तदान गरेकाे आयाेजक संस्थाले जनाएकाे छ ।

चेली कृषी साहाकारी संस्था पर्साका अध्यक्ष कमला घिमिरेको अध्यक्षता र राष्ट्रिय सहकारी बिकास बाेर्डका संचालक समिति सदस्य शम्भु गुप्ताकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कंडेल, को-अपरेटिभ म्यानेजर क्लब पर्साका अध्यक्ष जिसनु बराल, इन्दु रन्जितकार, शुशिला भणडारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

काेराेना भाइरस (काेभिड १९) संक्रमण महामारीकाे बेला रक्तकाे अभावमा सहयाेगार्थ कार्यक्रमकाे आयाेजना गरिएकाे संचालक रामबाबु चौधरीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...