Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंज नगवाका एक सहित पर्साका थप ३ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्सामा आज  संंक्रमण फेला परेका ३ जना          मध्ये एक जना प्रहरी रहेको खुलेको छ ।

संक्रमण पुष्टि भएका वीरगन्जस्थित त्रिजुद्ध स्कुलकाे क्वारेन्टाइनमा एक जना, एक जना संंक्रमित ब्यक्तिको नजिकमा आएको व्यक्ति र एक जना बारामा कार्यरत प्रहरी रहेको नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

वीरगंज १६ नगवाका ६० बर्षिय पुरुष, वीरगंज नै ठेगाना भएकाे २५ बर्षिय पुरुष र पर्सा घर भएका बारामा कार्यरत ३४ बर्षिय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे मेसु डा उपाध्यायले वताए । याेसंगै पर्सामा संक्रमितकाे संख्या ९४ पुगेकाे छ ।

पर्सा ठेगाना भएका बारामा कार्यरत संक्रमित व्यक्ति प्रहरी रहेको उपाध्यायले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...