Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

थप ८ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या ४५ पुग्यो

spot_img
spot_img

काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा उनीहरुलाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ जना पुगेको छ।  य

पछिल्लो २४ घन्टामा २ हजार ४ सय ८८ जनाको परीक्षण गरिएको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा हालसम्म ३५ हजार ४ सय ९४ जनाको कोरोना भाइरसको पिसिआर परीक्षण गरेको छ।

हाल २३ हजार २ सय २ जना क्वारेन्टानइमा रहेको समेत प्रवक्ता डा देवकोटाले जानकारी दिए।

कोरोना संक्रमण भएपछि २ जनाको भने निधन भएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...