Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

आइसोलेशनमा रहेकाहरुलाई भाेर संस्थाद्वारा सहयाेग

spot_img
spot_img

वीरगंज । काेराेेना भाइरस (काेभिड़ १९) संक्रमणबाट प्रभावित भई बिरगंज स्थित नारायणी अस्पताल र सिद्धार्थ स्कूलको आइसोलेशनमा रहेको व्यक्तिहरूको एक गैर सरकारी संस्थाले खाद्य सामग्री सहयाेग गरेकाे छ ।

वीरगंजकाे आइसाेलेसनमा रहेका ९० जानालाई १० दिन सम्म पुग्ने ग़री इम्युनिटीपॉवर बढ़ाउने विभिन्न खाद्य सामग्री सहयाेग गरिएकाे सामाजिक अभियान्ता प्रकाश थारुले वताउनुभयाे । भोर नामक गैर सरकारी संस्थाको आर्थिक सहयोग र सामाजिक अभियन्ता थारुको समन्वयमा अस्पताल मैं पुगी सामग्री सहयाेग गरिएकाे हाे ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायलाई प्रति व्यक्ति पाउने च्यवनप्राश ५०० ग्राम २ थान, चनाको सेतु २ किलो, कागती निम्बू ३ पीस, ड्राई फ्रूड २५० ग्राम (काजू, किसमिस, छोकड़ा, पिस्टा, बादाम), त्रिफलाचूर्ण ५० ग्राम, अश्वगंधाचूर्ण ५० ग्राम, अमृत चिया सहयाेग गरिएकाे थारुले जानकारी दिनुभयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...