Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

काेराेना भगाउन बिरन्चीबर्वामा ध्वाजारोहण

spot_img
spot_img

पाेखरिया । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरन्चीवर्वामा आज कोरोना भाईरसलाई हराउन तथा अनेक बिघनबाधा अडचनलाई बचाउ गर्नका लागी र देशमा अमनचयन र सुखशान्तिका लागी भवानीमाई मंदिरमा महाबिरी धवाजा ध्वाजारोहण गरिएको छ ।

सम्मपुर्ण गाउँवासीको तर्फबाट स्थानिय अगुवा जयनारायण पटेल, अम्बिका ठाकुर, बृजकिशोर चौहान, छबिलाल राउत कम्मकर लगायत दर्जनौ स्थानिय अगुवा तथा स्थानियहरुको सहभागीता रहेको थियो । ध्वाजारोहण पश्चात अब गाउँवासी र हाम्राे क्षेत्र लगायत देशमा कुनै किसिम्मको महामारीले खोट पुर्याउन नसक्ने बिश्वास रहेकाे स्थानिय देवनाथ ठाकुरले बताए ।

ध्वाजारोहण गर्दै बिभिन्न संस्कृत मंत्रबाट पुजापाठ समेत गरिएको थियो । स्थानिय पुजारी राजेश तिवारीले बिहान ७ बजे देखी ११ बजे सम्म लगातार सुखशान्तिका लागी मंत्र पढी कामना गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...