Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सलोनीको अध्यक्षतामा रोट्रयाक्ट क्लबकाे नयाँ कार्यसमिती

spot_img
spot_img

वीरगञ्ज । रोटा वर्ष २०२०/२१ का लागि रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको नयाँ कार्यसमिती चयन भएको छ । गत शनिबार बसेको बैठकले आरटिआर सलोनी रौनियारको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती बिस्तार गरेको हाे ।

आरटिआर सलोनीकाे अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितीको उपाध्यक्षमा आरटिरआर आलोक कर्ण, सचिवमा आरटिआर रबिन श्रेष्ठ, सहसचिवमा आरटिआर दिपु वर्णवाल, कोषाध्यक्षमा आरटिआर स्वस्तीक महन्ती, सह कोषाध्यक्षमा आरटिआर सरस्वती पौडेल लगायतका रहेका छन् ।

समाज कल्याणका लागि स्वतःस्फुर्त रुपमा कार्य गर्दै आएको रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले आगामी दिनमा थप क्रियाशिल बन्ने क्लबका सह सचिव आरटिआर बर्णवालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...