Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

पाेखरिया नगरपालिकाकाे कार्यालयमा आगलागी

spot_img
spot_img

वीरगंज । पाेखरिया नगरपालिकाकाे कार्यालयमा आज दिउसाे आगलागी भएकाे छ । बिधुत स्वर्ट भई नगरपालिका कार्यालयकाे प्रथम तल्लामा रहेकाे सभा हलमा आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।

आगलागीले सभा हलकाे एसि एक थान, बैट्री ९ थान, इन्भटर एक थान, ढाेका, झ्याल जलेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

दिउसाे १२ बजे बैट्री पड्केर अचानक भएकाे आगलागी करिब आधा घण्टा पछि नियन्त्रमा आएकाे पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारले वताउनुभयाे। आगलागी पाेखरिया नगरपालिकाकाे दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सहयाेगमा नियन्त्रणमा आएकाे मेयर राैनियारले जानकारी गराउनुभयाे।

आगलागीले अनुमानित १० लाख बराबरकाे क्षति भएकाे मेयर राैनियारले वताउनुभयाे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ : ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम...

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग

वीरगंज । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

रसुवा बाढीपीडितका लागि ठोरी गाउँपालिकाको ११ लाख रुपैयाँ सहयोग

वीरगंज । रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ...