Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघद्वारा आकस्मिक रक्तदान

spot_img
spot_img

वीरगंज । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ वीरगंज महानगर समितिले आज वीरगंजमा आयाेजना गरेकाे आकस्मिक रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।

रक्त संचार केन्द्र वीरगंजमा भएकाे कार्यक्रममा राजिव दुवे, मनिष गुप्ता, शुसिल ठाकुर, बिशाल यादव, राजिन्द्र चाैधरी, राेहित शर्मा, बलिराम पटेल, सुरेन्द्र कुमार पटेल, सागरमान सिंह, श्याक कुमार सरार्फ, युवराज प्रसाद पटेल, छठु चाैधरी लगायतकाले रक्तदान गरेका हुन् ।

महासंघ वीरगंज महानगर अध्यक्ष करन पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा प्रदेश २ का सदस्य बाबुराम काैशिक, महासंघका केन्द्रिय सचिव सुभाष गुप्ता, केन्द्रिय सदस्य अलि अकबर हुसेन, युवा संघ पर्साका सह संयाेजक ओमप्रकाश गुप्ता, विदयार्थी नेता इशक कुमार लगायतकाे उपस्थिती रहेकाे थियाे ।

काेराेना भाइरस (काेभिड १९) संक्रमण महामारीकाे बेला रक्तकाे अभाव हुन नदिन लकडाउन मै आकस्मिक रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे महासंघले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...