Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छपकैयाका पन्नालाल साहले व्यक्तिगत खर्चमा बाँडे राहत

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १ बजार छपकैयामा आज एक स्थानियले आफ्नाे व्यक्तिगत खर्चमा राहत वितरण गरेका छन् ।

स्थानिय पन्नालाल साह कानुले लकडाउनमा समस्यामा परेका एक सय १५ अति गरिब परिवारलाई राहत वितरण गरेका हुन् ।

कानुले राहतमा चामल १० किलाे, दाल एक किलाे, तेल एक प्याकेट, आलु २ किलाे, प्याज एक किलाे, नुन एक किलाे र साबुन एक पिस वितरण गरेका हुन् ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउमा समस्या परेकाहरुलाई मानवताकाे नाताले समाजिक दायित्व बुझ्दै व्यक्तिगत लगानीमा सहयाेग गरिएकाे कानुले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...